सुदूरपश्चिम भूकम्प अपडेटः एकजनाको मृत्यु, २५ घरमा पूर्ण क्षति
बाजुरा । सुदूरपश्चिमको बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको भुकम्पका कारण बाजुरा विभिन्न ठाउँमा गरी २५ भन्दा बढी घर आंशिक र पूर्ण रुपमा क्षति भएका छन् । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका