गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीमा आन्दोलन
धनगढी । कैलालीको प्रस्तावित गेटा मेडिकल कलेज लामो समयदेखि अनिर्णित राखिएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नसमेटिएको भन्दै कैलालीका स्थानीय आन्दोलित भएका छन् । सरकारप्रति आक्रोशित बनेका स्थानीयले गोदावरी नगरपालिकास्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष