यस्तो छ आज २०८२ फागुन १८ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन १८ गते, सोमबार, ई.स. २०२६ मार्च २, तिथि- फाल्गुन शुक्लपक्ष चतुर्दशी, अश्लेषा- नक्षत्र, ०७ः५५ बजेपछि मघा, अतिगण्ड- योग, वणिज- करण, चन्द्रराशि-कर्कट, सूर्योदय- ६ः३०, सूर्यास्त- १८ः०४ । मेष : आजको दिन सिर्जनात्मक कार्य र बुद्धि