यस्तो छ आज २०८२ फागुन ६ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन ६ गते, बुधबार, ई.स. २०२६ फेब्रुअरी १८, तिथि- फाल्गुन शुक्लपक्ष प्रतिपदा, शतभिषा- नक्षत्र, शिव- योग, वव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः४१, सूर्यास्त- १७ः५६ । मेष : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका संकेत दिइरहेको छ