यस्तो छ २०८२ कार्तिक ३० गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक ३० गते, आइतबार, ई.स. २०२५ नोबेम्बर १६, तिथि- मार्ग कृष्णपक्ष द्वादशी, हस्ता- नक्षत्र, विष्कम्भ- योग, कौलव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः२६, सूर्यास्त- १७ः०९ । मेष : आज दाम्पत्य जीवनमा सामञ्जस्यता बढ्नेछ । वैवाहिक वा