यस्तो छ २०८२ कार्तिक २६ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक २६ गते, बुधबार, ई.स. २०२५ नोबेम्बर १२, तिथि- मार्ग कृष्णपक्ष अष्टमी, अश्लेषा- नक्षत्र, शुक्ल- योग, वालव- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः२३, सूर्यास्त- १७ः११ । मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव ल्याउन सक्छ ।