बाजुराको बूढीनन्दामा आज पुनः मतदान
बाजुरा । बाजुराको बूढीनन्दा-४ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । ४ मंसिरमा मतदानका क्रममा विवाद भएपछि बूढीनन्दा-५ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रको मतदान स्थगित भएको थियो । यो मतदान केन्द्रमा ९९९