टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित
टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन्। यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन्। यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्याएपछि खानेपानी तथा शौचालयको