कैलालीमा हायस दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते
धनगढी । कैलालीमा शनिबार बिहान हायस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका ६ वनवेहडामा दुर्घटना भएको