बैतडी जिप दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो
बैतडी । बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश