सुदूरपश्चिम प्रदेशः बैठक स्थगित, सभामुखको चुनाव भोलि हुने
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि भोलि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ । आज (सोमबार) राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो