प्रहरी सहायक हवल्दारको ड्युटीमै मृत्यु
कञ्चनपुर । बैतडीमा ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत चौधरी ड्युटीमा खटिएको बेला बुधबार बेलुका एक्कासी ढलेका थिए । प्रहरीले उद्धार गरेर उपचारका लागि पाटन