मदन पुरस्कार विजेता ओझालाई गृहनगरमा भव्य सम्मान
टीकापुर । मदन पुरस्कार विजेता ऐंठन उपन्यासका लेखक विवेक ओझाले मदन पुरस्कारले आफूलाई पूणर्कालीन लेखक बन्न मार्ग प्रशस्त गरेको बताएका छन् । ओझाको गृहनगर टीकापुरमा डल्फिन मिडिया प्रालिद्वारा सञ्चालित हाम्रोपत्र डटकमले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन्। ‘नेपालमा