बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ। बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको हो।