अनशन नबसी फर्किए गेटा पुगेका डाक्टर गोविन्द केसी
धनगढी । डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनशन बस्न गएका केसी