यस्तो छ तपाईको आजको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल पुस १० गते मंगलवार तद्अनुसार २६ डिसेम्बर २०२३ मार्ग पुर्णिमा तिथि, मृगशिरा नक्षत्र, विस्टी-करण, चन्द्र राशि- वृष, काठमाडौंमा सूर्योदय ६ः५२, सूर्यास्त- १७ः१५, अभिजित् मुहूर्त विहान ११:४१ बजेदेखि देखि दिउसो १२:१५ बजेसम्म। १. मेष :