भीम रावललाई नसच्चिए पार्टीले उचित कदम चाल्ने चेतावनी
कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पार्टीका नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोप लगाएका छन्