बैतडीमा जिप दुर्घटना, ४ जना घाइते, २ को अवस्था गम्भीर
बैतडी । बैतडीमा जिप दुर्घटना ४ जना घाइते भएका छन् । बझाङबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ च १२२६ नम्बरको जिप बुधबार बिहान ८ः३० बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखान नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी