ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज
काठमाडौं । सरकारी स्वामित्वमा रहेको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुने भएको छ । रिटको पेशी न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको छ । यसअघि असार १५ गते सो