सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्न लागेको प्रदीप ज्ञवालीको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै