छैटौँ दिन पनि दृष्टिविहीनहरू धर्नामा, राज्यको बेवास्ता
काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा दृष्टिबिहीनहरूले शुरु गरेको आन्दोलन छैटौं दिनमा पनि जारी रहेको छ । आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिबिहीन सूर्य लिम्बूले सत्तारुढ दल