रुबी हत्याका आरोपित लक्ष्मण पासवानको मृत्यु
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ। लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसार उनको शरीरका ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो। त्यसपछि