मधेसका मुख्यमन्त्रीले सार्वजनिक गरे किसानलाई राहत र युवालाई भत्ता दिने योजना
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले किसान र युवालाई लक्षित महत्वाकांक्षी राहत योजना सार्वजनिक गरेका छन् । यादव नेतृत्वको सरकारको वैधानिकता सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने अपेक्षा बीच उनले नयाँ योजनाहरू अगाडि सारेका हुन्। बुधबार जनकपुरमा