यस्तो छ २०८२ आश्विन ३ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ आश्विन ३ गते, शुक्रबार, ई.स. २०२५ सेप्टेम्बर १९, तिथि- आश्विन कृष्णपक्ष त्रयोदशी, अश्लेषा- नक्षत्र, ०८ः५५ बजेपछि मघा, सिद्ध- योग, गर- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ५ः५१, सूर्यास्त- १८ः०२ । मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव