मौसम पूर्वानुमानः यी भूभागमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । महाशाखाकाअनुसार अहिले देशको पहाडी भूभागमा साधारणतया बदली रहेको