तराईमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित
सर्लाही । तराईका अधिकांश ठाउँमा बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको छ। बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको