सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा जनमत पार्टीले अग्रता कायम गरेका छन्। जनमत पार्टीका राउतले १ हजार २० मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






















