बारा बस दुर्घटना अपडेटः मृतकमध्ये १४ जनाको सनाखत
काठमाडौँ । बारामा विहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार सनाखत हुनेमा बारा कलैया-२ का अन्दाजी ४०/४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी-५ बुडौलीका अन्दाजी ६३ वर्षीया