महोत्तरीमा माओवादी र एमाले कार्यकर्ताबीच झडप हुँदा पाँचजना घाइते
महोत्तरी । माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको बताएका छन् । आक्रमणमा