काठमाडौं मेयर कपको फाइनलमा नेपाल पुलिस
।काठमाडौं । नेपाल पुलिस क्लवले काठमाडौं ११ लाई एक सय तीन रनले पराजित गर्दै काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ । पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा काठमाडौं मेयर कपको फाइनलमा नेपाल पुलिस पुगेको