नयाँ बस्ती र टुसालबीचको फुटबल खेल बराबरी
काठमाडौं । नयाँ बस्ती युवा क्लब र टुसाल युवा क्लबले बराबरी खेलेका छन् । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बुधबार सम्पन्न खेलमा दुबैले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलको पहिलो हाफमा गोल