‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ का अवसरमा खेलकुद प्रतियोगिता
काठमाडौं । जयन्ती तथा राष्ट्रिय एकता दिवसू को उपलक्ष्यमा मध्य पश्चि म पृतना हेडक्वाटर, बुटवल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको सहकार्यमा ‘जितगढी विजयी दौड-२०७७’ Victory Half Marathon (२१ कि.मि. दौड) सफलता पूर्वक सम्पन्न भएको छ