आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन र चाँदीकै भाउ स्थिर बनेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको जानकारी