तनहुँमा दसैँलक्षित बजार अनुगमन प्रभावकारी बनाइँदै
तनहुँ । तनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको बैठकले दसै लक्षित बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । उद्योग वाणिज्य सङ्घका पदाधिकारीसहितको बैठकले चाडपर्वमा हुन सक्ने