राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार, कुल संख्या २५४ पुग्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौंकाे चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुरकाे गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवाबजारस्थित शाखा