बुद्धभूमिको आईपीओ बाँडफाँड, भाग्यमानी ७४ हजार ४ सयले पाए १० कित्ता
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार नाै सय ५५ जनाले