पुँजी बजारमा देखिएका समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । पछिल्लो समय शेयर बजारमा देखिएको समस्या समाधान गर्ने अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री शर्माले सोमबार गभर्नर अधिकारीलाई टेलिफोनमार्फत् उक्त निर्देशन दिनुभएको हो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ