शेयर बजारमा ५१.३१ अंकको वृद्धि, २ अर्ब २० करोडमाथिको कारोबार
काठमाडौँ । मंगलबार शेयर बजार नेप्से परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ । यो २०८० सालकै उच्च विन्दु हो । यस अघि २०७९, चैत २९ गते नेप्से परिसूचक १९६३.५५ विन्दुमा रहेको थियो । सोपश्चात पहिलो