नजान्ने विद्यार्थीले चिट चोरेजस्तो नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैनः एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको संज्ञा दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यो सरकारसँग जनताको समस्या समाधान गर्ने कुनै नीति नै नभएको बताए