बुद्ध एयरले भूकम्प पीडितलाई १ करोड रुपैयाँ र राहत सामग्री ढुवानीमा सहयोग गर्ने
काठमाडौं । बुद्ध एयरले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । निजी क्षेत्रवाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो । शनिवार अपरान्ह टविटरमार्फत एक