जलविद्युतमा लगानी गर्न अर्थमन्त्री डा महतको आग्रह
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि जलविद्युत् उपयुक्त वातावरण भएको बताएका छन्। सोमबारबाट काठमाडौंमा सुरु भएको ३७औं एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका हुन्। अर्थमन्त्री महतले सम्मेलनपश्चात