भूकम्प पीडितलाई माओवादीको ५० लाख सहयोग
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले जाजरकोट भूकम्पका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी