जमुनाह नाकाबाट १० करोड बढीको केरा आयात
काठमाडौँ । बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट दुई महिनामा १० करोड रुपैयाँ भन्दा बढीको केरा नेपाल आयात भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात