प्रमुख तीन सहर नियन्त्रणमा लिने प्रयास गर्दै तालिवान
काठमाडौँ । अफगानिस्तानका प्रमुख तीन शहर नियन्त्रण गर्ने प्रयास तालिवान लडाकुले गरेको छ । तालिवान लडाकु र सरकारी सेनाबीच भिडन्त भइरहेको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरमा भिडन्त भइरहेको बिबिसीले जनाएको छ । सरकारी सेनाबाट खोसेर ती