तालिबानद्वारा दोस्रो ठूलो सहर कान्दाहार पनि कब्जा
काठमाडौँ । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ । उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो