भारतमा कोरोना सङ्क्रमितको संख्या दैनिक रुपमा घट्दो
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । लामो समयपछि दैनिक सङ्क्रमितको