ब्राजिलमा कोरोनाबाट २४ घन्टामा २ हजार ५०० भन्दा बढीको मृत्यु
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट