ओली–लेखक पक्राउमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी नमागे कानुनी प्रक्रियाका लागि मार्ग प्रशस्त गर्नुपर्छ : शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारी गतिविधि रोक्न आवश्यक परे एमाले सडक आन्दोलनमा उत्रिन तयार रहेको बताएका छन्। उनले पार्टीका नेता–कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनका लागि तयार रहन निर्देशनसमेत दिएका छन्। दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार गठन