निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्। मंगलबार शेर्पा संघद्वारा आयोजित ग्याल्पो ल्होसार शुभकामना कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि हासिल हुने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व तथा राष्ट्रिय एकता सुदृढ हुने