कृषिमा आधुनिकीकरण र बाँझो जमिनको सदुपयोग गर्न राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विदेश पलायन भइरहेका जनशक्तिलाई स्वदेशमै रोक्न